You are viewing the translated version of श्रेणी विहीन तथा राजपत्रअनङ्कित पाँचौं श्रेणीका पदहरु.

Schedule 8
श्रेणी विहीन तथा राजपत्रअनङ्कित पाँचौं श्रेणीका पदहरु

अनुसूची–८
(नियम ३० को उपनियम (१) सँग सम्बन्धित)
श्रेणी विहीन तथा राजपत्रअनङ्कित पाँचौं श्रेणीका पदहरु

१. हलुका र भारी सवारी चालक
२. कार्यालय सहयोगी वा सो सरहका पदहरु
३. सम्बन्धित सेवा,समूह सम्बन्धी नियमहरुमा तोकिएका पदहरु
४. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समय समयमा तोकेका अन्य
पदहरु